Nun ~ Tel Bigattira Padyatra-Nepali Expert
Rate this book:
 
         

Nun ~ Tel Bigattira Padyatra [नुन~तेल विगततिर पदयात्रा]

by Jiwan Chhetri
Rating:
0.0 of 5
Be first to review
Nun ~ Tel Bigattira Padyatra [नुन~तेल विगततिर पदयात्रा] is a book written by Jiwan Chhetri.

यो किताब मूलतः लेखकको परिवार र गाउँको इतिहास हो। यसमा विभिन्न पुस्ताको गाउँ–सहर यात्रा, पहाड-तराइ बसाइसराइ, बर्मासम्म नेपालीहरूको आप्रवासन, गोर्खा भर्ती, दुई विश्वयुद्धदेखि भारतको हरित क्रान्तिसम्मले गाउँमा पारेका प्रभाव लगायत विषयवस्तु समेटिएका छन्। लेखकले गाउँ हुँदै २०७३ सालमा गरेको पर्वत–बाग्लुङ–गुल्मी–पाल्पा–रूपन्देही 'नुन–तेल मार्ग' को एकल पदयात्रालाई आधार बनाएर लेखेको किताबमा २०४६ सालपछि उनी हुर्किँदै गर्दाका पहाडी गाउँहरूको मिहीन चित्रण छ। 


The book is published by Sangri-La Books.
Published Date
25-06-2023
Award Nomination
ISBN
9789937775427
Publisher
Book Genre