Sawarni-Nepali Expert
Rate this book:
 
         

Sawarni [सावर्णि]

by Dr. Shreedhar Khanal
Rating:
0.0 of 5
Be first to review
Sawarni [सावर्णि] is a book written by Dr. Shreedhar Khanal.

अबको दुनिया कस्तो होला ? हाम्रा भावी सन्तान कस्ता होलान् ? संसार कसको नियन्त्रणमा रहला ? तत्पश्चात् मानव अस्तित्व कुन मोडमा पुग्ला ? अहिलेकै अवस्था रहिरहे हामी यस पृथ्वीमा कहिलेसम्म रहौंला ? भर्खर कृत्रिम बौद्धिकताले जन्म लिएको छ । यो वयस्क हुँदासम्म संसारले कुन रूप लिन्छ होला ? यावत् जिज्ञासाले मथिङ्गल हल्लाउने हजारौ वर्षपछिको संसारको परिकल्पना गरी लेखिएको उपन्यास हो- सावर्णि ।

स्वरैकाल्पनिक शैलीमा लेखिएको सावर्णि आगतको विष्मयकारी तस्वीर हुन सक्छ । साहित्य, दर्शन, विज्ञान, प्रविधि, नव-सिर्जना आदिलाई कलात्मक र चित्ताकर्षक शैलीमा बुनिएको यो उपन्यास सुस्वादु र लालित्यपूर्ण छ ।


The book is published by Book Hill.
Published Date
01-09-2024
ISBN
9789937753050
Publisher
Book Genre