Santras Ka Sathi Din-Nepali Expert
Rate this book:
 
         

Santras Ka Sathi Din [सन्त्रासका साठी दिन]

by Roshan Thapa
Rating:
0.0 of 5
Be first to review
Santras Ka Sathi Din [सन्त्रासका साठी दिन] is a book written by Roshan Thapa.

यस उपन्यासमा हाल नेपालमा भइरहेको सहकारी संकट, संकट आउनाको कारण आर्थिक अपचलन भएको अनि आर्थिक लोभ र लाभको सम्मिश्रणले निम्त्याएको जटिल समस्यालाई प्रतीकीकरण गर्दै त्यस्तो समस्याले गर्दा उत्पन्न जटिलताबाट सामान्य नागरिकको जीवनमाथि परेको त्रास एवं कष्टकर अवस्थालाई प्रयोगपरक शैलीमा रोचक ढंगमा कथानक बनाई प्रस्तुत गरिएको छ।


The book is published by Shikha Books.
Published Date
01-04-2024
Award Nomination
ISBN
9789937780896
Publisher