सार्है राम्रो उपन्यास

सार्है राम्रो उपन्यास

धेरै पछि राम्रो किताब पढ्न पाइयो । कति ठाउँमा आफु अनि आफ्नो गाऊँघरलाई सम्झायो। जूठी आमाको कथा सार्है उत्कृष्ट छ । एकफेरा पढ्नै पर्ने किताब ।