एकचोटि पढ्नैपर्ने उपन्यास

एकचोटि पढ्नैपर्ने उपन्यास

राम्रो लाग्यो । एकैफेरामा सिध्याउन मन लाग्ने किताब रैछ । कुनै कुनै ठाउँमा रुवायो पनि । जूठी आमाको कथा सह्रै मन दुःखाउने खालको रहेछ । मूल कथा अलिक दह्रो लागेन तर कर्णाली ब्लूजभन्दा राम्रो छ किताब । एकचोटि पढ्नैपर्ने उपन्यास हो यो ।